कांग्रेस मधेश प्रदेशको बन्दसत्र सुरू

इकागज | पुस ६, २०८०

जनकपुर- नेपाली कांग्रेसको मधेश प्रदेशको बन्द सत्र सुरू भएको छ । 

जनकपुरमा हिजो उद्‌घाटन भएको प्रदेश अधिवेशनको आजबाट बन्द सत्र सुरू भएको हो ।

प्रदेश सभापति कृष्णप्रसाद यादवको सभापतित्वमा सुरू भएको बन्दसत्रमा महामन्त्री वृहस्पति कृष्ण श्रेष्ठ सांगठनिक र राजनीतिक पेश गरेका छन् ।

यस्तै आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रदीप यादवले पेश गरिरहेका छन् ।

जारी बन्दसत्रमा मधेश प्रदेशका ८ जिल्लाबाट ८ सय २५ सहभागी रहेका छन् ।

कांग्रेसलाई अन्तरघातबाट मुक्त गर्दै आगामी निर्वाचनमा बहुमत प्राप्त गर्ने पार्टी बनाउनुपर्छ : देउवा

इकागज | पुस ५, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई अन्तरघातबाट मुक्त गर्दै आगामी निर्वाचन...

राप्रपा नेपालले गर्‍यो मन्त्री किरातीको पुत्ला दहन, माग्यो राजीनामा

इकागज | पुस ५, २०८०

काठमाडौँ- राप्रपा नेपाल आबद्ध जनवर्गीय संगठनहरूले आज साँझ काठमाडौँमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन...

लोकतन्त्र मास्न सकिन्छ भनेर कांग्रेसमाथि चौतर्फी प्रहार भयो : शेखर कोइराला

इकागज | पुस ५, २०८०

काठमाडौँ- सत्तारूढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्र मास्न चाहनेहरूले पार्टीमाथि च...

मन्त्री किरातीलाई बर्खास्त गरेर कारबाही गर्न राप्रपाको माग

इकागज | पुस ५, २०८०

काठमाडौँ- राप्रपाले धर्मसँग सम्बन्धित विवादास्पद अभिव्यक्ति दिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सु...

मन्त्री किरातीलाई गोकुल बाँस्कोटाको प्रश्न : ९८ प्रतिशतलाई थुन्‍ने कत्रो जेल बनाउने ?

इकागज | पुस ५, २०८०

काठमाडौँ- नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नागरिक उड्डयन, पर्यटन तथा संस्कृति मन्त्री सुदन किरातीको...

समयमै सक्ने विकास निर्माणका काममा अवरोध पुर्‍याउने निकाय सरकार नै हो : महामन्त्री थापा

इकागज | पुस ४, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका सांसद एवं महामन्त्री गगनकुमार थापाले समयमा सक्ने भनेर सुरु गरेका विकास नि...