कांग्रेस केन्द्रीय समिति बैठक आज पनि

इकागज | पुस १३, २०८०

काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्नेछ ।

हिजोदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक पौष १३ गते बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा जारी रहने भएको हो ।

 हिजो महामन्त्री विश्वप्रकाश शर्माले बैठकमा प्रस्तावहरु प्रस्तुत गरेका थिए भने समुदायमा कांग्रेस अभियानको कार्ययोजनाका सम्बन्धमा महामन्त्री गगनकुमार थापाले र जाजरकोट भूकम्पका सम्बन्धमा सहमहामन्त्री जीवन परियारले बैठकमा जानकारी गराएका छन ।

हिजोको बैठकमा केन्द्रीय सदस्यहरू दिलेन्द्रप्रसाद बडू, कृष्णचन्द्र नेपाली पोखरेल, दिपक गिरी, मीनबहादुर विश्वकर्मा, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, डा. डिला संग्रौला, कर्णबहादुर बुढा, राजीव कोइराला, नैनसिंह महर, मुक्ताकुमारी यादव, रंगमती शाही, मदनकृष्ण श्रेष्ठ, भरतकुमार शाह, सीतादेवी देवकोटाले आ–आफ्नो धारणा राखिसकेका छन ।

आजको बैठकमा बाँकी केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन् ।

मैले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार हुन खोजेको भन्ने कुरामा सत्यता छैन : अग्नी सापकोटा

इकागज | पुस १२, २०८०

काठमाडौँ- पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष ​अग्नीप्रसाद सापकोटाले आफू राष्ट्...

कांग्रेसले भन्यो : प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न चाहे बाधक बन्दैनौँ

इकागज | पुस १२, २०८०

काठमाडौँ- सत्तारूढ दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न चाहे आफू बाधक नबन्ने स्पष्ट पारे...

लोकतन्त्रको आवरणमा देशमा सिन्डिकेटतन्त्र कायम छ : कमल थापा

इकागज | पुस १२, २०८०

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले लोकतन्त्रको आवरणमा अहिले केही र...

सुप्रिमो सहकारीसँग मेरो कुनै कारोबार र संलग्नता छैन : रवि लामिछाने

इकागज | पुस १२, २०८०

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) का सभापति रवि लामिछानेले बुटवलकाे सुप्रिमो सहकारीसँ...

भन्सारबाट लिने ४५ प्रतिशत पुरस्कारको सूची सार्वजनिक गर्न आजपाको माग

इकागज | पुस ११, २०८०

काठमाडौँ- आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्चले भन्सारबाट लिने गरेको ४५ प्रतिशत पुरस्कारको...

गठबन्धनको सरकारले सोचेअनुरूप सफलता हात पार्न​ सकेन : मीन विश्वकर्मा

इकागज | पुस ११, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका सूचना तथा प्रचार प्रसार विभाग प्रमुख मीन विश्वकर्माले गठबन्धनको सरकारले सोचे...

जनताको पैसाबाट चल्ने सरकारी निवासमा दलको बैठक बसेपछि राप्रपाको आपत्ति

इकागज | पुस ११, २०८०

काठमाडौँ- राप्रपाले जनताको पैसाबाट चल्ने बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा दलको बैठक ब...