एमाले केन्द्रीय कमिटी बैठक बुधबार

इकागज | मंसिर ५, २०८०

काठमाडौँ- नेकपा (एमाले))ले केन्द्रीय कमिटी बैठक बुधबारका लागि बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको तयारी, समसामयिक राजनीतिक गतिविधि लगायतका विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको हो । 

पार्टीले यही मङ्सिर १४ गतेदेखि एमालेले सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवर्द्धनका लागि लोकमार्ग केन्द्रित ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ दार्चुलाको झुलाघाटबाट सुरु गर्दै छ । बैठक ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने छ । 

कांग्रेसले भूकम्पप्रभावित क्षेत्रमा इञ्जिनियरसहितको स्वयंसेवक टोली पठाउने

इकागज | मंसिर ४, २०८०

काठमाडौँ - नेपाली कांग्रेसले भूकम्पपीडितलाई बस्ने अस्थायी टहरा तत्काल बनाउन इञ्जिनियरसहितको स्वयंसेवक टो...

राजसंस्था फर्काउने कुरा प्रतिगमन होइन, उत्कृष्ट अग्रगमनकारी बाटो होः मोहन श्रेष्ठ

इकागज | मंसिर ४, २०८०

काठमाडौं - प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि निर्वाचन भएको सोमबार एक वर्ष पूरा भएको छ । संविधान...

काँग्रेस पदाधिकारी बैठकः  भूकम्प पीडितलाई थप सहयोग गर्नेबारे छलफल

इकागज | मंसिर ४, २०८०

काठमाडौँ - नेपाली काँग्रेसले पश्चिम नेपालमा गएको भूकम्पबाट प्रभावितहरुलाई थप सहयोग गर्ने बताएको छ ।&nb...

अस्थायी आवासका लागि माओवादी कर्णालीले तीन हजार बढी स्वयंसेवक खटाउने

इकागज | मंसिर ३, २०८०

सुर्खेत- भूकम्प प्रभावित क्षेत्रमा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशले तीन हजार बढी स्वयंसेवक खटा...

भ्रष्टाचार अन्त्यका लागि सरकारले सार्थक र योजनाबद्ध अभियान चलाएकाे छ : प्रधानमन्त्री

इकागज | मंसिर ३, २०८०

रुकुम पूर्व- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताको हितमा निरन्तर अभियान सुरु...

चाडपर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर : सभापति देउवा

इकागज | मंसिर ३, २०८०

काठमाडौँ - नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै चाड–पर्वहरु हाम्र...