टिकटक बन्द गर्ने निर्णय सरकारबाट हुनु खेदजनक : शेखर कोइराला

इकागज | कात्तिक २७, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले टिकटक बन्द गर्ने निर्णय सरकारबाट हुनु खेदजनक भएकाे बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यस्ताे बताएका हुन् ।

नेता कोइरालले यो निर्णय तत्काल फिर्ता लिई लोकतान्त्रिक बन्न सरकारलाई आग्रह पनि गरेका छन् । उनले भनेका छन्, 'व्यक्तिगत स्वतन्त्रता कुण्ठित गर्ने गरी टिकटक बन्द गर्ने निर्णय सरकारबाट हुनु खेदजनक छ । यो निर्णय तत्काल फिर्ता लिई लोकतान्त्रिक बन्न सरकारलाई आग्रह गर्दछु ।'

साथै उनले विगतमा पनि सरकारले निरंकुश बन्ने प्रयास गर्दा जनताको प्रतिकार र अदालतका आदेशहरूका बारेमा सरकारलाई स्मरण: गराउन चाहेकाे पनि उल्लेख गरेका छन् ।

सरकारले आज सोमबार टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
 

नियमनका नाममा प्लेटफर्म नै बन्द गर्ने कुरा उचित भएन : महासचिव पोखरेल

इकागज | कात्तिक २७, २०८०

​काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नियमनका नाममा प्लेटफर्म नै बन्द गर्ने कुरा उचित नभएको ...

टिकटकमाथिको प्रतिबन्ध अविलम्ब फिर्ता हुनुपर्छ : राजेन्द्र लिङ्देन

इकागज | कात्तिक २७, २०८०

काठमाडौँ- ​ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले लगाएको टिकटकमाथिको प्रतिबन्ध अव...

सरकारले भूकम्प पीडितलाई युद्धस्तरमा सेवा दिन सक्नुपर्छ : झलनाथ खनाल

इकागज | कात्तिक २७, २०८०

काठमाडौँ- सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पश्च...

रवि लामिछानेकाे प्रश्न : अराजकता अभिव्यक्तिमा होला, माध्यमको के दोष ?

इकागज | कात्तिक २७, २०८०

काठमाडौँ- सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारकाे निर्णयप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स...

टिकटक बन्द गर्ने निर्णय सरकारले तत्काल सच्याओस् : गगन थापा

इकागज | कात्तिक २७, २०८०

काठमाडौँ- सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले टिकटक बन्द गर्ने सरकारको निर्णयको बिरोध गर...

देशको आर्थिक विकासमा केन्द्रित हुनुपर्छ : पूर्वप्रधानमन्त्री खनाल

इकागज | कात्तिक २६, २०८०

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का झलनाथ खनालले सांस्कृतिक पर्वले नेपाल र नेपालीलाई एकताको सूत्रमा ...

'भूकम्प प्रभावितलाई राहतमा ढिलाई भएको गुनासो सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्छ'

इकागज | कात्तिक २५, २०८०

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले भूकम्प प्रभावितलाई राहतमा ढिलाई भएको...

कांग्रेस महामन्त्रीद्वयले बुझाए प्रधानमन्त्रीलाई ११ बुँदे ध्यानाकर्षण पत्र

इकागज | कात्तिक २५, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्रीद्वयले अस्थायी आवास निर्माणमा ध्यान दिनुपर्ने लगायतका ११ बुँदे सुझा...

सरकारले भूकम्प प्रभावित क्षेत्रमा मंसिर मसान्तभित्र अस्थायी आवास निर्माण गरिसक्नुपर्छ : कांग्रेस

इकागज | कात्तिक २५, २०८०

काठमाडौँ- नेपाली कांग्रेसले जाजरकोटसहितको भूकम्प प्रभावित क्षेत्रमा मंसिर मसान्तभित्र अस्थायी आवास न...