मूल्यवृद्धिको निर्णय फिर्ता लिएकोमा सरकारलाई धन्यवाद : सभापति लामिछाने

इकागज | असोज १४, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको निर्णय फिर्ता लिएकोमा सरकारलाई धन्यवाद दिएका छन् । 
    
प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा प्राप्त समयमा सभापति लामिछानेले निगमले स्वचालित मूल्य प्रणालीअनुसार बढेको समयमा मूल्य बढाउने तर घटेको समयमा मूल्य नघटाउने गरेको आरोप समेत लगाए ।

'आयल निगम पेट्रोलियम पदार्थ आफैँ आयात गर्छ, आफैँ व्यापार गर्छ र नियमन पनि आफैँ गर्छ,' उनले भने, 'कर्मचारीलाई बोनस बाँड्न पनि भ्याउँछ तर सधैं घाटामा रहन्छ । देशले यो घाटा कहिलेसम्म सहिरहनुपर्ने हो ?'

जनताले खुशियाली मनाउने दिनमा अपराधीलाई उन्मुक्ति दिने प्रणाली बन्द गर्नुपर्छ : रवि लामिछाने

इकागज | असोज १४, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधान दिवसका अवसरमा अपराधीलाई उन्मुक्...

देशमा देखिएका समस्या समाधान नगरे अवस्था गम्भीर हुने भन्दै माधव नेपालले बुझाए प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

इकागज | असोज १३, २०८०

काठमाडौँ - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए...

एमाले कोशीको नेतृत्व चयन गर्न मनोनयन दर्ता सुरु (फोटोफिचर)

बाबुराम भण्डारी | असोज १३, २०८०

विराटनगर- नेकपा एमाले कोशी प्रदेश कमिटीको नेतृत्व चयनका लागि मनोनयन दर्ता सुरु भएको छ । नेतृत्वमा आका...

काङ्ग्रेस सकियो भन्ने भाष्य निर्माण गर्न खोजिदैछः उदय शम्शेर

इकागज | असोज १३, २०८०

काठमाडौं - नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य उदय शम्शेर राणाले काङ्ग्रेसले आफ्नो कार्यशैली र कार्यनीति सच्या...