प्रधानमन्त्रीको चीन भ्रमण औसतभन्दा सफल : सांसद झा

इकागज | असोज १४, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रधानमन्त्रीको चीन भ्रमण औसतभन्दा सफल रहेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद झाले प्रधानमन्त्रीको चीन भ्रमण औसत भन्दा सफल रहेको बताएका हुन् । उनले भ्रमणलाई असफल भन्नु नहुने बताए । उनले प्रधानमन्त्रीले अमेरिका, चीन र भारतको भ्रमणमा आर्थिक, वातावरण, भाइचारा र संस्कृतिका मुद्दाहरू बढी उठाएको जिकिर गरे ।

राजनीतिक मुद्दा उठाउन प्रधानमन्त्री सजग भएको भन्दै उनले प्रधानमन्त्रीले भ्रमणका क्रममा कुनै राजनीतिक जोखिम लिन नचाहेको बताए ।

उनले चीन भ्रमणका क्रममा नेपालको चुच्चे नक्साको सन्दर्भमा कुरा नउठाएको प्रति रास्वपाको प्रश्न रहेको पनि बताए ।

छोरी चिनाउने भन्दा बाहेक प्रधानमन्त्रीको विदेश भ्रमणको कुनै फाइदा भएन : सांसद सिंह

इकागज | असोज १४, २०८०

काठमाडौँ- प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले प्रधानमन्त्रीको विदेश भ्रमण छोरीलाई चिनाउने भन्दा बाहेक ...

कार्यकर्ताले चाहेको हो भने कार्यकर्ताबाटै सभापति चुन्ने व्यवस्था राख्नुपर्छ : नेता पौडेल

इकागज | असोज १४, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले कार्यकर्ताले केन्द्रीय सभापति आफैँ चुन्न खोजेको हो ...

कांग्रेस नेता बडूले भने : प्रधानमन्त्री प्रचण्ड भए पनि सरकारको नेतृत्व नेपाली कांग्रेसको हो

इकागज | असोज १४, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले प्राविधिक रूपमा प्रधानमन्त्री प्रचण्ड भए पनि सर...

गगन थापाकाे प्रस्ताव : दुई वर्ष समाजवादी मोर्चालाई सरकारको नेतृत्व गर्न दिऔँ, बाँकी कांग्रेसले नेतृत्व गरौँ

इकागज | असोज १४, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समाजवादी मोर्चालाई दुई वर्ष सरकारको नेतृत्व...

बहुमत पुग्ने अवस्थामा मात्रै वर्तमान मुख्यमन्त्रीलाई विश्वासको मत दिन्छौं : राप्रपा कोशी प्रदेश

इकागज | असोज १४, २०८०

विराटनगर​- राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले बहुमत पुग्ने अवस्थामा मात्रै व...

यस्तो छ उम्मेदवारहरूको अन्तिम नामावली, साढे ५ देखि निर्वाचन गर्ने तयारी

इकागज | असोज १४, २०८०

विराटनगर- नेकपा एमाले कोशी प्रदेश कमिटीको नेतृत्व चयनका लागि निर्वाचनको प्रक्रिया अघि बढेको छ । निर्वाच...