रास्वपाका सांसदहरूले संसद्‌ अवरूद्ध भएको दिनको सेवा सुविधा नलिने

इकागज | साउन २६, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले संसद्‌ अवरूद्ध भएको दिनको सेवा सुविधा नलिने भएको छ । शुक्रबार राजनीतिक द्वन्द्वका कारण अवरूद्ध संसदको समयको कुनै पनि सेवा सुविधा आफ्ना पार्टीका सांसदले नलिने भन्दै सभापति रवि लामिछाने नेतृत्व सांसदहरूले सभामुख देवराज घिमिरेलाई पत्र बुझाएका छन् ।

‘राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसदको समयको कुनै पनि सेवा सुविधा हाम्रो पार्टीले नलिने सम्मननीय सभामुखमार्फत् प्रतिबद्धता जाहेर गर्छ। साथै, हालसम्ममा हामीले पाएको भए पनि त्यसको उपयुक्त मिलान गरिदिने व्यवस्थाका लागि समेत हार्दिक अनुरोध गर्छ’ रास्वपाले सभामुख घिमिरेलाई बुझाएको पत्रमा भनिएको छ ।

शर्माको सचिवालयले भन्यो - अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेपछि प्रतिशोध साँध्न पक्राउ गरियो

इकागज | साउन २५, २०८०

काठमाडौं - डा. सुनील शर्माको सचिवालयले सुन तस्करीको विषयमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागे...

सांसद शर्मालाई किन पक्राउ गरेको भन्नेबारे जानकारी लिइरहेका छौं : कांग्रेस

इकागज | साउन २५, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीका सांसद डा. सुनिल शर्मालाई प्रहरीले पक्राउ ...

जातजातिका नाममा घृणा र फाटो ल्याए देशको अस्तित्व समाप्त हुन्छ : केपी ओली

इकागज | साउन २५, २०८०

काठमाडौं - नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जातका आधारमा घृणा पैदा भएमा देशलाई जोगाउन नसकिने बता...

प्रचण्डप्रति उपाध्यक्ष नेम्वाङको कटाक्ष : एमालेले सर्तबन्दी गर्दैन

इकागज | साउन २५, २०८०

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले कोशी प्रदेशको नाम परिवर्तन गर्नका लागि पार्टीले कु...

रास्वपाले भन्यो - स्थानीय निकायको समन्वय र अनुमतिमा मात्र उद्धारमा खटिनु

इकागज | साउन २४, २०८०

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय निकाय र सरोकारवाला निकायसँग आवश्यक समन्वय र अनुम...

आफैँ राज्य संयन्त्रको दुरुपयोग गरेर आफैँ अनुसन्धान गर्छु भन्दा कसले पत्याउँछः डा.सुनिल

इकागज | साउन २४, २०८०

काठमाडौँ - नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले सुन तस्करी प्रकरणमा सम्बन्धित मन्त्रीहरूले राजीनामा ...