काठमाडौँ- नेकपा एमालेका दामोदर भण्डारी र जनमत पार्टीका अब्दुल खानको मन्त्रालय हेरफेर हुने भएको छ । उद्योग वा कृषि मन्त्रालयमा अडान राख्दै आएकाे जनमत पार्टीले दुईमध्ये एक नपाए सरकारबाट बाहिरिने चेतावनी…