काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)ले सरकारलाई विश्वासको मत दिने भएको छ । सत्ता साझेदार दलहरूको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा नागरिकता समस्या समाधान र सुशासनको प्रत्याभूति जस्ता…