सरकारको भ्रष्टाचार विरोधी अभियानमा कांग्रेसले साथ दिन्छ : महामन्त्री शर्मा

इकागज | साउन १०, २०८०

काठमाडौं- नेपाली कांग्रेसले सरकारले थालेको भ्रष्टाचार विरोधी जुनसुकै अभियानमा साथ दिने जनाएको छ।

कांग्रेस केन्द्रीय समितिको बैठकले भ्रष्टाचारमा कोही दोषी नउम्किउन्, कोही निर्दोष नफसुन् भन्ने नीतिका भ्रष्टाचार अभियानमा कांग्रेसले सरकारलाई साथ दिने विश्वप्रकाश शर्माले बताए।

यस्तै अहिले गठबन्धनकै कारण कांग्रेस सरकारमा हुनुका साथै राष्ट्रपतिसमेत प्राप्त गर्न सकेको उनले बताए।

एमालेले बोलायो संसदीय दलको बैठक, गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्‍ने तयारी

इकागज | साउन १०, २०८०

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक आह्वान गरेको छ ।  बुधबार प्रतिनि...

अडियो प्रकरणमा मलाई र देउवाजीलाई डिस्टर्ब गर्ने काम भयाे : आरजु राणा

सुभाष कर्ण | साउन ९, २०८०

जनकपुरधाम- नेपाली कांग्रेसकी नेतृ प्रतिनिधि सभा सदस्य आरजु राणाले विपक्षी पार्टीहरूले मिडिया र सा...

भ्रष्टाचारमा शून्य सहनशीलता नअपनाए नेपाली कांग्रेसको औचित्य समाप्त हुन्छ : शेखर कोइराला

इकागज | साउन ९, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भ्रष्टाचारमा शून्य सहनशीलता नअपनाए नेपाली कांग्रे...