मधु आचार्यको प्रश्न - जिन्दगीभर रुखमा भोट हाल भनेर प्रशिक्षण चलाउने चुनावको बेला रुख चिन्ह नभएको मतपत्र पठाउने ?

इकागज | साउन ९, २०८०

काठमाडौँ - नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु घिमिरेले जिन्दगीभर रुखमा भोट हाल भनेर प्रशिक्षण चलाउने चुनावको बेला रुख चिन्ह नभएको मतपत्र पठाउने त्यो प्रवृति डरलाग्दो भएको बताएका छन् । 

मंगलवार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक चुनौतीहरु र नेपाली काँग्रेसको दायित्व विचार गोष्ठीमा बोल्दै उनले पार्टीले खाली सत्ता मात्रै हेरेको भन्दै सडक पनि हेर्नुपर्ने बताए । 

उनले भने, 'पार्टीले खाली सत्ता हेरेको छ । सडक हेर्नुपर्छ । जनताको संकट कांग्रेसले सुन्दैन भने त्यो चुनौती हो । जनताको संकट कांग्रेसले सुन्दैन भने त्यो चुनौती हो ।' 

अहिलेको चुनौती भ्रष्टाचार भएको उनले बताए । ७ पुस्तालाई पुग्ने कमाउने भन्थे अहिले १४ पुस्ता पुग्ने कमाउने प्रवृति देखियो ।  

आचार्यले चर्चामा आएको भ्रष्टाचारकाण्डको एक एक छानबिन गर्न नसके त्यसले हामीलाई खाने बताए । उनले भने, 'त्यसले यो राजनीति व्यबस्थालाइ नै खान्छ ।'

भ्रष्टाचारको फाइल खोल्न हामी गृहमन्त्रीकहाँ मात्रै होइन प्रधानमन्त्रीकोमा  पनि जाने उनको भनाइ छ । 

काँग्रेस केन्द्रीय समिति बैठक भारदारी सभाजस्तो भयोः गुरुराज घिमिरे

इकागज | साउन ९, २०८०

काठमाडौँ - नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक भारदारी स...

इतर समूहका उपसभापति र महामन्त्रीहरु सामूहिक रुपमा अगाडि बढ्नुपर्छः चन्द्र भण्डारी

इकागज | साउन ९, २०८०

काठमाडौँ - नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले विगतमा संस्थापन इतर समूहबाट निर्वाचित भएक...

गृहमन्त्रीको गैरजिम्मेवारीले हद नाघ्यो, सुन तस्करको पूरा अनुसन्धान नभएसम्म छोड्दैनौँ : केपी ओली

इकागज | साउन ९, २०८०

काठमाडौँ- नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलब...

नेतृत्व परिवतर्नको कुरा स्वभाविक प्रक्रिया हो, काँग्रेस अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेश : रमेश लेखक

इकागज | साउन ९, २०८०

काठमाडौँ- नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले काँग्रेस अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गरेको ब...

महामन्त्रीले केन्द्रीय समितिमा राखेका कार्यक्रमको सही कार्यान्वयन गरौँ : नेता बडू

इकागज | साउन ९, २०८०

काठमाडौँ- नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले पार्टीको केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार...

आफ्नो एजेण्डामा सम्झौता गरेर गठबन्धनमा प्रवेश गरेका होइनौँ : कार्यवाहक प्रधानमन्त्री खड्का

इकागज | साउन ८, २०८०

काठमाडौँ- कार्यवाहक प्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेस आफ्नो...