तनहुँ-१ को पछिल्लो मत परिणाम : वाग्लेभन्दा भट्टराई ५ हजार बढी मतले पछाडि

इकागज | बैशाख ११, २०८०

काठमाडौँ- तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ ।

पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् ।

वाग्लेले १२७०५ मत ल्याएका छन् ।

त्यसैगरी दोस्रोमा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई रहेका छन् । भट्टराईले ७६४६ मत पाएका छन् ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन् । उनले ४२१९ मत पाएका छन् ।

मंगोल नेशनल अर्गनाइजेसन पार्टीका प्रेम बहादुर थापाले ९९ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी शोभा गुरुङले ४४ मत पाएकी छन् । नागरिक उन्मुक्ति पार्टीका भिम बहादुर सुनार १८ मत पाएका छन् ।

राष्ट्रिय जनमुक्ति पार्टीका पूर्ण बहादुर रानाले १३ मत पाएका छन् ।

तनहुँ- १ : स्वर्णिमले ११६७७ मत ल्याउँदा सर्वेन्द्रले पुर्‍याए ३८०३ मत

इकागज | बैशाख ११, २०८०

काठमाडौँ- तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । सोमबार मध्यान्&...

तनहुँ- १ : स्वर्णिमले कटाए १० हजार मत, गोविन्द र सर्वेन्द्रको मत कति ?

इकागज | बैशाख ११, २०८०

काठमाडौँ- तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । सोमबार बिहान ९ बज...

आचारसंहिता उल्लघंन गरेको भन्दै रबि लामिछाने र प्रजिअविरुद्ध कांग्रेसको उजुरी

इकागज | बैशाख १०, २०८०

चितवन - नेपाली कांग्रेसले चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी र प्रमुख जिल्ला अधिकारीले निर्वाचन आच...

बाराको मतदानमा प्रहरी प्रशासनबाट नै धाँधली भयो : एमाले उम्मेदवार पौडेल

इकागज | बैशाख १०, २०८०

बारा - बारा २ का एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले उपनिर्वाचनका क्रममा प्रहरी प्रशासन नै लागेर धाँधलीप...

एमालेलाई एक्लै बहुमत आउने पार्टी बनाउन युवासंघलाई महेश बस्नेतको निर्देशन

इकागज | बैशाख १०, २०८०

काठमाडौँ - नेकपा (एमाले)का नेता महेश बस्नेतले एमालेलाई बलियो र एक्लै बहुमत आउने पार्टी बनाउन लागि क्र...