नेपाली समाजले भ्रष्टाचार स्वीकारिसक्याे : प्रमुख सचेतक परियार

इकागज | बैशाख १२, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नेपाली समाजले भ्रष्टाचार स्वीकारिसकेको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७ माथिको छलफलमा भाग लिँदै यस्तो बताएका हुन् । उनले समाजले भ्रष्टाचार स्वीकार्नु सबैभन्दा ठूलो विषय भएको बताए ।

उनले संस्कृतिमा भएको भ्रष्टाचारलाई कसरी निवारण गर्ने ? भन्ने बारेमा सोच्न जरुरी रहेको ‍औँल्याए । नेपालमा नीतिगत, राजनीतिक व्याप्त भएको उनकाे भनाइ छ । राज्यले भ्रष्टाचार गर्दा जनता गरिब भएको सचेतक परियारकाे ठम्याइ छ ।

प्रमुख सचेतक परियारले मानिसले कसरी कमायो भन्ने कुरा समाजले नहेर्ने गरेको बताए ।

चुनाव जितेपछि रवि लामिछानेको उद्घोष : पाँच वर्षमा सरकारको नेतृत्व लिन्छौं

इकागज | बैशाख १२, २०८०

चितवन- चितवन–२ मा भएको उपनिर्वाचनमा भारी मतले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि ल...

रवि भन्छन्- राजनीतिक निर्णय गर्दा थप जिम्मेवार भएर गर्नुपर्ने अवस्थामा आएको छ

इकागज | बैशाख १२, २०८०

चितवन - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुशासनको ‘एजेन्डा’मा टे...

अघिल्लो चुनावभन्दा रविले बढाए ४९ सय, कांग्रेस र एमालेले गुमाए ३७ सय मत

इकागज | बैशाख १२, २०८०

काठमाडौँ- चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले शानदार जि...

सरकारको कार्यशैली चित्तबुझ्दो छैन, समर्थनबारे पुनर्विचार गर्नेछौँ : रवि लामिछाने

इकागज | बैशाख १२, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई दिएको...

रविले कटाए ५० हजार मत

इकागज | बैशाख १२, २०८०

काठमाडौँ- चितवन निर्वाचन क्षेत्र २ मा मतगणना जारी छ ।  पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र...

तनहुँवासीको भरोसालाई डगमग हुन दिदिँन : नवनिर्वाचित सांसद वाग्‍ले

इकागज | बैशाख १२, २०८०

काठमाडौँ- तनहुँ क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले आफूप्रति जनताको भरोसा...