काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाणले स्वदेशी उद्योग र व्यवसाय प्रवद्र्धन, संरक्षण र आयआर्जनका लागि वातावरण निर्माण गर्न सरकार प्रयत्नशील रहेको बताएका छन् । वीरगञ्ज उद्योग वाणिज्य सङ्घको टोली व्यवसायीलाई दुःख दिन…