माओवादी सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट चयन

इकागज | पुस १७, २०७९

कैलाली - नेकपा  माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन भएका छन् । आइतबार बसेको ​संसदीय दलको बैठकले दलको नेतामा खगराज भट्टलाई सर्वसम्मत रूपमा चयन गरेको हो । भट्ट स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्जसमेत हुन् । 

शनिबारको बैठकमा सहमति नभएपछि पुनः आइतबार बसेको बैठकले भट्टलाई दलको नेतामा चयन गर्दै माओवादीको नेतृत्वमा सरकार बनाउन पहल गर्ने जिम्मा पनि दिएको छ ।
 

अध्यक्ष नेपालले गरे पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउने प्रस्ताव

इकागज | पुस १६, २०७९

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) को स्थायी समितिको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । पार्टी अध्यक्...

निर्वाचनमा गठबन्धन गर्ने, तर निर्वाचनपछि अर्कै बाटो हिँड्ने बेइमानी हामीबाट भएन

इकागज | पुस १६, २०७९

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले मुलुकको पछिल्लो राजन...

एकीकृत समाजवादी एमालेमा मिसिने हल्ला निराधार र कपोलकल्पित : प्रवक्ता खतिवडा

इकागज | पुस १६, २०७९

काठमाडौँ - नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले एकीकृत समाजवादी एमालेमा मिसिने हल्ल...

मेलमिलाप दिवसमा कांग्रेस महामन्त्रीद्वय गगन-विश्‍वको के-के छन् सात प्रतिबद्धता ?

इकागज | पुस १६, २०७९

काठमाडौँ- मेलिमलाप दिवसका अवसरमा कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयुक्त रुपम...

एमाले संसदीय दलका नेता कार्कीको दाबी- प्रदेश १ मा एमाले नेतृत्वकै सरकार बन्ने सहमति भइसक्यो

बाबुराम भण्डारी | पुस १६, २०७९

विराटनगर- नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश १ मा एमाले नेतृत्वकै सरकार...