माओवादी स्थायी समिति बैठक आज पनि

इकागज | साउन २६, २०८१

काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा आज पनि जारी रहने भएको छ। बिहीबारदेखि सुरु भएको बैठक आज पनि बस्ने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ।

बैठकमा आज सदस्यहरूले वैचारिक, राजनीतिक र सांगठनिक परिस्थिति तथा कार्यभारका सम्बन्धमा धारणा राख्नेछन्। यसअघि हिजोको बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो।

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय नेपाल र मित्रराष्ट्र बंगलादेशमा भएका राजनीतिक घटनाक्रमको ‘ब्रिफिङ’ गरेका थिए। उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा दलबीच भएको सहमतिबारे जानकारी गराएका थिए ।

कांग्रेसद्वारा बंगलादेशको अन्तरिम सरकारका नवनियुक्त प्रमुख मोहम्मद युनुसलाई बधाई

इकागज | साउन २५, २०८१

काठमाडौँ- नेपाली कांग्रेसले बंगलादेशको अन्तरिम सरकारका नवनियुक्त प्रमुख मोहम्मद युनुसलाई बधाई ज्ञा...

केन्द्रीय समितिमा आरजु राणाको सुझाव : ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गरौँ

इकागज | साउन २५, २०८१

काठमाडौँ- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले प्रत्यक्ष निर्वाचनमा नै ३३ प्रतिशत म...

भ्रष्टाचार नियन्त्रणमा सरकारमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड

इकागज | साउन २५, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले भ्रष्टाचार नियन्त्रण र सुशासनका मुद्दामा सरकारमा प्रभावकार...

हवाई सुरक्षाका लागि पूर्वाधार निर्माणमा सरकार गम्भीर हुनुपर्छ : माधव नेपाल

इकागज | साउन २४, २०८१

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुल...

बङ्गलादेशमा चाँडै शान्ति र लोकतान्त्रिक प्रणाली स्थापना  हुने कांग्रेसको विश्वास

इकागज | साउन २३, २०८१

काठमाडौँ- नेपाली कांग्रेसले बङ्गलादेशमा पछिल्लो समय विकसित घटनाक्रमको सम्बन्धमा बङ्गलादेशी नागरिकको भावन...

टीआरसी विधेयकमा भएको सहमतिले नेपालको प्रगतिको बाटोमा कोशेढुंगाको काम गर्ने छ : प्रचण्ड

इकागज | साउन २३, २०८१

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले बेपत्ता पारिएका व्यक्तिको ...