माओवादी संसदीय दलको बैठक बस्दै

इकागज | माघ २२, २०८०

काठमाडौँ- नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा आज बिहान ८:३० बजे बैठक बस्नेछ । 

आजदेखि सुरू हुने संसदको हिउँदे अधिवेशन अघि माओवादी केन्द्रले दलको बैठक बोलाएको हो । 

सो बैठकमा संसदमा पार्टी कसरी प्रस्तुत हुने र विधेयकलगायत पार्टीको पोजिसनको बिषयमा छलफल हुने जनाइएको छ ।

एमाले धादिङ जिल्ला अधिवेशन विवादः झगडा सल्टाउन नेताहरूलाई काठमाडौँ बोलाए ओलीले

इकागज | माघ २१, २०८०

धादिङ - एमाले धादिङ जिल्ला अधिवेशनमा विवाद चर्किएपछि अधिवेशन भोलि बिहानसम्मका लागि स्थगित गरिएको...