भीम रावलले भेटे प्रधानमन्त्री प्रचण्डलाई

इकागज | माघ २६, २०७९

काठमाडौँ - नेकपा (एमाले)का नेता भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर एमाले नेता रावलले प्रधानन्त्री प्रचण्डलाई भेटेका हुन् ।

भेटमा डोटी, अछाम, बझाङ र बाजुरामा केही समयअघि गएका दुई ठूला भूकम्पका कारण जनताले भोग्नु परिरहेको समस्या समाधान समाधानका विषयमा कुराकानी भएको रावलले जानकारी दिएका छन् । रावलका अनुसार प्रधानमन्त्री प्रचण्डले रावलले ध्यानाकर्षण गराएको विषयमा काम गर्ने प्रतिवद्धता जनाएका छन् । 

गत कात्तिकमा गएको भूकम्पमा परी ६ जनाको ज्यान गएको थियो भने सुदूरपश्चिम र कर्णालीका विभिन्न ठाउँमा केही घर भत्किएका थिए । 

हार्नेहरूले हो आत्मसमर्पण गर्ने, योद्धाहरू सहिद भएर मर्छन् तर परिचय मर्न दिँदैनन् : रन्जिता श्रेष्ठ

इकागज | माघ २६, २०७९

काठमाडौँ - नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले आफूहरूले आत्मसमर्पण नगर्ने बताएकी छन् । आफ्ना प...

माओवादीले पूर्णता दिएको केन्द्रीय कमिटीमा को-को छन् ? (सूचीसहित)

इकागज | माघ २६, २०७९

काठमाडौँ- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय स...

संविधान र व्यवस्थाविरुद्ध नबोल्न राप्रपालाई झाँक्रीकाे चेतावनी

इकागज | माघ २५, २०७९

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)की सचिव एवम् पूर्वमन्त्री रामकुमारी झाँक्रीले सत्तारूढ राष्ट्रिय प्र...

पूर्वअध्यक्ष लोहनीको अध्यक्षतामा राप्रपाको केन्द्रीय निर्देशन समिति गठन

इकागज | माघ २५, २०७९

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पार्टीका पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा केन्द्र...

मिटर ब्याजहरूको अत्याचार, शैक्षिक क्षेत्रको समस्यालगायतका विषयमा पार्टी जनतामा जान्छ : महासचिव चन्द

इकागज | माघ २५, २०७९

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान समयमा मुलुकक...

संघीय संसद् भवनभित्रै ‘पत्रकार भेटघाट कक्ष’ स्थापना गर्नुपर्ने एमाले उपाध्यक्ष नेम्वाङको प्रस्ताव

इकागज | माघ २५, २०७९

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वसभामुख सुवास नेम्वाङले संघीय संसद् भवनभित्रै ‘पत्रकार भ...