एमालेका मन्त्रीहरूले राजीनामा दिँदै

इकागज | असार १८, २०८१

काठमाडौँ- नेकपा एमालेबाट सरकारमा सहभागी रहेका मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन् ।

कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाएर जाने सहमति भएपछि एमालेले सरकार छाड्न लागेको हो । मन्त्रीहरुले राजीनामा दिनुअघि एमाले अध्यक्ष केपी शर्मा ओली अहिले प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्ग प्रशस्त्र गर्न आग्रह गर्ने र प्रधानमन्त्रीले राजीनामा नदिएमा एमालेका मन्त्रीहरूले राजीनामा दिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइएको छ ।

एमालेबाट सरकारमा रघुवीर महासेठ, पदम गिरी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, दामोदर भण्डारी, ज्वालाकुमारी साह र बलराम अधिकारी रहेका छन् ।

गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने

इकागज | असार १७, २०८१

ललितपुर- पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति स्व गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीम...

राष्ट्रहितलाई केन्द्रमा राखी बढ्दो भूराजनीतिको विश्लेषण जरुरी : परराष्ट्रमन्त्री श्रेष्ठ

इकागज | असार १७, २०८१

काठमाडौँ- उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रहितलाई केन्द्रमा राखी बढ्दो भूराजनीत...

ओलीको सचिवालयले भन्यो : मन्त्रीहरूलाई बालकोट बोलाएको खबर हल्ला मात्र हो

इकागज | असार १७, २०८१

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रीहरूलाई छलफलका लागि बालकोट बोलाएको भन्ने खबर सत्य...

कांग्रेस र एमालेबीच सत्ता समीकरण फेरबदलको कसरत : दुवै दलका दोस्रो तहका नेता संवादमा जुट्दै

सुभद्रा धिताल | असार १७, २०८१

काठमाडौँ- नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ समीकरण बन्ने सम्भावना बढेको छ । सत्ता समीकरणकै ल...

पदाधिकारी बैठकमा देउवाको ब्रिफिङ : एमालेसँगको कुराकानी सकारात्मक छ

इकागज | असार १७, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेसँगको सम्बन्ध सुमधुर रहेको बताएका छन् ...

सरकारले युवाहरूलाई आफ्नै सानो उद्योग सञ्‍चालन गर्न प्रोत्साहन गर्नुपर्छ : कांग्रेस केन्द्रीय सदस्य थपलिया

इकागज | असार १७, २०८१

काठमाडौँ- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीता थपलियाले प्रतिपक्षी दल भएर पनि सरकारलाई सहयोग गर्न सक्ने...