राजेन्द्र महतोले बारा–२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने

इकागज | चैत १९, २०७९

काठमाडौं - लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतोले बारा–२ मा आफ्नो उम्मेदवारी नपर्ने स्पष्ट पारेका छन् । उनले गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने जानकारी दिए । 

‘बारा–२ मा मेरो उम्मेदवारी पर्दैन,’ उनले भने, ‘गठबन्धनले उपेन्द्रजीलाई उम्मेदवार बनाएकाले हाम्रो पार्टीको पनि समर्थन उहाँलाई नै हुन्छ ।’ आगामी १० वैशाखमा बारा–२, चितवन–२ र तनहुँ–१ मा प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन हुँदै छ । 
 

राजनीतिक अस्थिरतालाई अन्त्य नगरी दिगो विकास सम्भव छैन : महासचिव पोखरेल

इकागज | चैत १९, २०७९

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरतालाई अन्त्य नगरी दिगो विकासको आधा...

सरकारलाई सांसद पौडेलकाे प्रश्न : हवाई क्षेत्रलाई ​गम्भीरतापूर्वक किन नलिएको ?

इकागज | चैत १९, २०७९

काठमाडौँ- नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले मुलुकको हवाई क्षेत्रमा देखिएका समस्या तत्काल समाध...

कांग्रेसले गर्‍यो गोविन्दराज जोशी  र विकास कोइराला विरुद्धको कारबाही फुकुवा

इकागज | चैत १९, २०७९

काठमाडौं - नेपाली कांग्रेसले निर्वाचनका बेला अनुशासन उल्लंघन गरेको भन्दै नेतामाथि गरेको कारबाही फुकुव...

द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारले बुझाए प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र

इकागज | चैत १९, २०७९

काठमाडौं - सशस्त्र द्वन्द्वको क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्...