एमालेको सचिवालय बैठक बिहीबार

इकागज | साउन १४, २०८१

काठमाडौँ- नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकले केन्द्रीय नेताहरूको कार्य विभाजन गर्ने भएको छ ।

यसअघि असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्य विभाजन हेरफेर गर्ने निर्णय गरेको थियो । नयाँ कार्य विभाजनको आधार केन्द्रीय सदस्यलाई प्रदेश सभा र संघीय निर्वाचन क्षेत्रको जिम्मेवारी दिने, प्रदेशका सदस्यलाई पालिका, जिल्ला सदस्यले वडा र पालिकाले टोललाई कार्य क्षेत्र बनाउने गरी मापदण्ड तोकेको छ । 

त्यस्तै एमालेले विभिन्न इञ्चार्ज र विभागको नेतृत्व समेत परिवर्तन गर्ने समेत बताइएको छ ।

निवर्तमान गृहमन्त्री लामिछानेले फाइल खोलेका आधारमा सरकार ढालियो भन्‍ने भ्रम छर्न खोजे : विश्वप्रकाश शर्मा

इकागज | साउन १३, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार प्रकरणको फाइल खोलेका आधारमा सरकार ढा...

माओवादी पदाधिकारी बैठक : पार्टी नेतृत्वको सरकारले गरेका राम्रा काम जनतामाझ लैजानुपर्नेमा जोड

इकागज | साउन १३, २०८१

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कामलाई लिए...

८४ को निर्वाचनमा एक्लै चुनाव लडेर जित्‍ने उद्देश्यका साथ लागेका छौं : प्रचण्ड

इकागज | साउन १३, २०८१

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आगामी निर्वाचनमा एक्लै चु...

मुकुल ढकालले दिए आयोगमा निवेदन: रास्वपाको विवरण अद्यावधिक नगर्न आग्रह

इकागज | साउन १३, २०८१

काठमाडौँ - डा. मुकुल ढकालले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री, पार्टी प्रवक्ता र केन्द्...

संविधान संशोधन भएमा कांग्रेस–एमालेविरुद्ध देशव्यापी रुपमा महासंग्राम हुन्छ  - झलनाथ खनाल

इकागज | साउन १२, २०८१

काठमाडौँ - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गुपचुप रुपमा संविधान संशोधन गर्ने कुरा...

संविधान संशोधनका नाममा जनताको अधिकार खोस्‍न खोजिदैंछ : प्रचण्ड

इकागज | साउन १२, २०८१

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका नाममा जनताको अधिकार...