रास्वपा महामन्त्री ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक [पूर्णपाठ]

इकागज | असार २०, २०८१

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले तयार पारेको समीक्षा प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनका केही विषयवस्तु पहिल्यै सञ्चार माध्यममा आएपछि तीव्र विवाद उत्पन्न भएकाे थियाे ।

विभिन्न ३२ जिल्ला पुगेका पार्टीको अवस्थाबारे बुझेकाे महामन्त्री ढकालले समीक्षा प्रतिवेदनमा उल्लेख गरेका छन् । प्रतिवेदन ३२ पृष्ठको छ ।

पार्टीभित्र छलफल नहुँदै प्रतिवेदन मिडियालाई दिएकाे भनेर रास्वपाभित्र ढकालको आलोचना भएको थियो । बुधबारको केन्द्रीय समिति बैठकले उनको गतिविधि विधिसम्मत नभएको भन्दै कारबाही गर्ने निर्णय गरिसकेकाे छ ।

पूर्णपाठ:

शिक्षकले गुणस्तरीय तालिम नपाउँदा त्यसको असर एसइई परीक्षामा देखियो : केपी ओली

इकागज | असार २०, २०८१

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षकले गुणस्तरीय तालिम नपाउँदा त्यसको असर एसइई&...

एमालेले प्रधानमन्त्रीलाई भन्यो - दीर्घकालीन असर पर्ने कुनै काम नगर्नू

इकागज | असार २०, २०८१

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले वर्तमान सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/नग...

प्रचण्डको अस्थिर चरित्रका कारण नै नयाँ गठबन्धन बन्यो : गगन थापा

इकागज | असार २०, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको राजनीतिक घटनाक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल ...

निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको सुनुवाइ रोकियो

इकागज | असार २०, २०८१

काठमाडौँ - निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको सुनुवाइ केही दिनका लागि रोकिए...

जसपाका मन्त्रीहरूले राजीनामा दिने निर्णय भएको छैनः मन्त्री यादव

इकागज | असार २०, २०८१

काठमाडौँ - नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच भएको सहमतिलाई...

निशा डाँगी भन्छिन्- महामन्त्रीलाई कारबाही गर्ने निर्णयमा मेरो पनि हस्ताक्षर छ

इकागज | असार २०, २०८१

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले महामन्त्री डा. मुकुल ढकाललाई कारबाही गर्ने निर्णय...