एमालेले भोलि घोषणापत्र सार्वजनिक गर्ने, ५५ वटा सभामा ओली सहभागी हुने

इकागज | कात्तिक १४, २०७९

काठमाडौँ- नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । आगामी ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि मंगलबार एमालेले घोषणापत्र सार्वजनिक गर्न लागेको हो । 

घोषणापत्र सार्वजनिक गरिसकेपछि एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी कार्यक्रममा सहभागी हुने तयारी गरेका छन् । विभिन्न क्षेत्रमा हुने करिब ५५ वटा सभामा उनी सहभागी हुने तयारी गरेका छन् । 

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपासहित केही दलले घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

एकीकृत समाजवादीको घोषणापत्र : अतिक्रमित नेपाली भूमि फिर्ता लिन पहल गर्न दबाब दिने

इकागज | कात्तिक १४, २०७९

काठमाडौँ- माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको ...

निर्वाचनपछि पनि सत्तारूढ गठबन्धन कायमै रहन्छ भनेर अहिल्यै भन्‍न सकिँदैन : बेदुराम भुसाल

इकागज | कात्तिक १४, २०७९

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का महासचिव डा. बेदुराम भुसालले आसन्न प्रतिनिधि र प्रदेश सभा नि...

एकीकृत समाजवादीको घोषणापत्र : विदेशबाट फर्केका युवालाई १० लाखसम्म निर्ब्याजी ऋण

इकागज | कात्तिक १४, २०७९

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)ले आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आगामी ४ ...

एकीकृत समाजवादीले कांग्रेसको भन्दा १५० युनिट बढी बिजुली नि:शुल्क दिने

इकागज | कात्तिक १४, २०७९

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)ले आगामी निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गर्दै म...

राप्रपाको घोषणापत्र : राजसंस्था, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र प्रदेश खारेज

इकागज | कात्तिक १४, २०७९

काठमाडौँ- राप्रपाले आसन्न निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौंमा सोमबार राप्रप...

‘कांग्रेसको सङ्कल्पपत्र यथार्थपरक, निरन्तरतामा नवीनता र आशावादी छ’

इकागज | कात्तिक १३, २०७९

काठमाडौँ- नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि...

जनप्रतिनिधिलाई जनताको साथ भएन भने पानी बिनाको माछा जस्तै हुन्छ : सिलवाल

इकागज | कात्तिक १३, २०७९

काठमाडौँ- काठमाडौँ क्षेत्र नम्बर ५ (१) को प्रदेश सभा सदस्यमा नेकपा एमालेबाट उम्मेदवार नारायण ...