काठमाडौँ- नेकपा एमालेले मन्त्रीको टुंगो लगाएको छ । एमालेले भागबण्डामा पाएको सात मन्त्रालयमा मन्त्रीको टुंगो लगाएको हो । एमालेले उपप्रधानसहित अर्थमन्त्रीमा विष्णु पौडेल, सञ्चार मन्त्रीमा पृथ्वीस…