गण्डकी प्रदेशका निलम्बित सांसद देवकोटाले दायर गरेको रिट आज 'हेर्दाहेर्दै' मा

इकागज | असार ९, २०८१

काठमाडौँ- गण्डकी प्रदेशका निलम्बित सांसद फणीन्द्र देवकोटाले दायर गरेको रिट आज हेर्दाहेर्दैमा राखिएको छ । आज यो रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेसी तोकिएको थियो । आज सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।

देवकोटालाई माओवादी केन्द्रले आफ्नो सांसद भएको दाबी गर्दै  कारबाही गरेपछि सो निर्णयविरुद्ध रिट दायर गरेका थिए ।

गोरखाबाट माओवादीको निर्वाचन चिह्नबाट निर्वाचित भएका देवकोटाले आफू नेपाल समाजवादी पार्टीको कार्यकर्ता भएको र राजनीतिक दलसम्बन्धी ऐन अनुसार माओवादीको चुनाव चिह्न लिएर लडेको बताउँदै आफूलाई माओवादी केन्द्रले कारबाही गर्न नसक्ने दाबी गरेका छन् । 

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको पक्षमा विश्वासको मत दिएपछि माओवादी केन्द्रले कारबाही गरेको थियो । माओवादी केन्द्रले पार्टीको ह्विप उल्लङ्घन गरेको भन्दै कारबाही गरेको थियो ।

 

आईटी आर्मीको आन्दोलनको आज ८औं दिन, कालोपट्टी बाँधेर वैदेशिक रोजगार विभागमा घेराउ जारी

इकागज | असार ९, २०८१

काठमाडौँ- आम जनता पार्टीको भातृ संगठन आईटी आर्मीले वैदेशिक रोजगारमा ठगिएका पीडितलाई न्याय दिलाउनका&n...

आफूलाई नटेर्ने मन्त्री फेर्न नसके बालुवाटारबाट डेरा सर्न प्रधानमन्त्रीलाई थापाको सुझाव

इकागज | असार ९, २०८१

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई नटेर्ने मन्त्री फेर्न नसके बालुवाटारबाट डेरा स...

निकुञ्‍जका कर्मचारीको गोली लागेर निधन भएका तितुङको परिवारलाई क्षतिपूर्ति दिन सांसद बर्तौलाको माग

इकागज | असार ९, २०८१

काठमाडौँ - नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले असार ७ गते पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारील...

संसदमा प्रतिपक्षको भूमिका थप प्रभावकारी बनाउँछौं : सभापति देउवा

इकागज | असार ८, २०८१

लुम्बिनी- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा प्रतिपक्षको भूमिक...

प्रधानमन्त्रीलाई उपप्रधानमन्त्री र मन्त्रीहरूले टेर्दैनन् : गगन थापा

इकागज | असार ८, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकलाई अघि बढाउने सवालमा प्रधानमन्त्री कमजोर देखिएक...

प्रधानमन्त्रीको निर्देशन पालना नगर्नेहरूलाई बर्खास्त गर्नुपर्छ : सुवाल

इकागज | असार ७, २०८१

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिक...