विराटनगरमा साइकल चालकमाथि कुटपिट गर्ने १९ वर्षीय आयुष पक्राउ, दुई जना फरार

इकागज | असार २६, २०८०

काठमाडौँ- मोरङको विराटनगरमा साइकल चालक पवन शाहमाथि कुटपिट गर्ने आयुष भेटवाललाई प्रहरीले पक्राउ गरेको छ ।

गत बुधबार राति २:३० बजे विराटनगरको कोशी राजमार्गमा विपरीत दिशाबाट गएको बा.१५. च ३४४५ नम्बरको कारबाट ओर्लेर आयुष भेटवाल, कुशल भेटवाल र रोशन कार्कीले कुटपिट गरेका थिए ।

आयुषलाई २१ गते प्रहरीले नियन्त्रणमा लिएको थियो । १९ वर्षीय आयुषलाई ज्यान मार्ने उद्योगमा म्याद थप गरी कारबाही प्रक्रिया अगाडि बढाइएको नेपाल प्रहरीले जनाएको छ ।  १८ वर्षीय कुशल भेटुवाल र ३० वर्षीय रोशन कार्की भने फरार रहेका छन् ।

शाहलाई ३ जनाले उक्त साईकल चालकलाई अचानक कारबाट झरी मुक्का प्रहार गरी लडाई घिसारी घाइते बनाएका थिए ।

फरार २ जनालाई खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ ।  

 

कोशी प्रदेश सरकार गठनविरुद्धको रिट तेस्रो पटक पनि ‘हेर्न नभ्याइने’मा

इकागज | असार २६, २०८०

विराटनगर- कोशी प्रदेश सरकार गठनविरुद्ध नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्च अदालत...

बाढी-पहिरोले क्षतिग्रस्त भएका सडक र पुल चाँडो निर्माण गर्ने कोशी सरकारको निर्णय

बाबुराम भण्डारी | असार २५, २०८०

विराटनगर- अविरल वर्षापछिको बाढी-पहिरोले कोशी प्रदेशका पहाडी जिल्लाहरूमा क्षतिग्रस्त बनाएका सडक र पुलहरू...

कोशी प्रदेश सरकार गठनविरुद्ध हिक्मतले दायर गरेको रिट दोस्रो दिन पनि ‘हेर्न नभ्याइने’ सूचीमा

इकागज | असार २५, २०८०

विराटनगर- कोशी प्रदेश सरकार गठनविरुद्ध निवर्तमान मुख्यमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुम...

'पार्टी नीति सिद्धान्त र पद्धतिभन्दा बाहिर गयो, राजीनामा गर्नु परे पनि तयार छु'

बाबुराम भण्डारी | असार २४, २०८०

विराटनगर- नेकपा माओवादी केन्द्रभित्र कोशी प्रदेश सरकारमा मन्त्री पठाउने विषयमा देखिएको गम्भीर मतभेद सतहम...

कोशीमा जीवन आचार्यलाई रोजेको मन्त्रालय, तीन मन्त्रीले लिए सपथ

बाबुराम भण्डारी | असार २४, २०८०

विराटनगर- कोशी प्रदेशमा नेकपा माओवादी केन्द्रका जीवन आचार्य दोहोरिएर मन्त्री बनेका छन् । यसअघिको हिक्मत क...

शिक्षकको हाजिरी वडाध्यक्षले प्रमाणित गर्ने व्यवस्था हटाइयो

इकागज | असार २४, २०८०

खोटाङ- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा शिक्षकको हाजिरीको प्रतिलिपि वडाध्यक्षले प्रमाणित गर्ने व्यवस्थ...

शेखरले विराटनगर पुगेर भने : तटस्थ बस्नुपर्ने सभामुखले हस्ताक्षर गर्नुभयो, निकास एमालेले खोज्ने हो

बाबुराम भण्डारी | असार २२, २०८०

विराटनगर- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कोशी प्रदेशका सभामुख बाबुराम गौतमले सरकार गठनको ...

कोशी सरकार गठनविरुद्ध परामादेश र प्रतिषेध आदेश माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट दर्ता (रिट निवेदनसहित)

बाबुराम भण्डारी | असार २२, २०८०

विराटनगर- नेपाली कांग्रेस संसदीय दलका नेता उद्वव थापालाई मुख्यमन्त्री नियुक्त गर्न पेस गरिएको दाबी ...