कोशी प्रदेशका मुख्यमन्त्री थापासहित दुई मन्त्रीले लिए सपथ

इकागज | असार २२, २०८०

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्द्व थापाले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङ्गले मुख्यमन्त्री थापालाई सपथ ग्रहण गराएका हुन् ।

नवनियुक्त मुख्यमन्त्री थापाले दुई मन्त्रीसहित शपथ लिएका छन् । उनले दुई बिना विभागीय मन्त्रीसहित सरकार गठन गरेका हुन् । मन्त्रिमण्डलमा नेकपा एकीकृत समाजवादीबाट पाँचथरका कमल प्साद जवेगु र नेपाली कांग्रेसबाट ओखलढुंगाका प्रदीप सुनुवार मन्त्री नियुक्त भएका छन् । उनीहरुको कार्यविभाजन बाँकी रहेकोले विना विभागीय मन्त्रीका रुपमा सपथ ग्रहण गरेका छन् । 

सरकारमा जाने नजाने विषयमा माओवादी केन्द्रले भने निर्णय गरेको छैन । सभामुखलाई सरकारको दाबी पेसमा संलग्न गराएको विषयमा माओवादीमा विवाद देखिएको छ ।

सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी भने पहिचानको मुद्दालाई लिखित रुपमा सम्बोधनको सुनिश्चित नगरिकन तत्काल सरकारमा नजाने निर्णय गरिसकेको छ ।

कोशी प्रदेशका मुख्यमन्त्रीको आज सपथग्रहण, सानो मन्त्रिमण्डल गठन गर्ने

इकागज | असार २२, २०८०

काठमाडौँ- कोशी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनियताको सपथ लिदैँछन् । सभामु...

सरकार गठनमा सभामुखको संलग्नता असंवैधानिक, अलोकतान्त्रिक र गैरसंसदीय : एमाले

इकागज | असार २२, २०८०

विराटनगर- सभामुख बाबुराम गौतमको समेत अलग्गै हस्ताक्षरमा प्रदेश सभाको बहुमत देखाएर  कांग्रेस संसदी...

कोशीका नवनियुक्त मुख्यमन्त्री भन्छन्: गठबन्धनले सरकार चार वर्ष चलाउँछ

इकागज | असार २१, २०८०

विराटनगर - कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले नयाँ सरकार प्रदेशमा चार वर्ष सञ्चालन हुने बता...

कांग्रेस संसदीय दलका नेता थापालाई मुख्यमन्त्री बनाउन सभामुखको अलग्गै हस्ताक्षर

बाबुराम भण्डारी | असार २१, २०८०

विराटनगर- कोशी प्रदेशको पाँचौँ मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भ...

नेविसंघको इकाईबाट मुख्यमन्त्रीसम्मकाे यात्रामा उद्धव थापा

इकागज | असार २१, २०८०

विराटनगर- नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भए...

कोशीमा मुख्यमन्त्रीका लागि कांग्रेसका उद्धव थापाको दाबी पेस, सभामुखको पनि हस्ताक्षर

इकागज | असार २१, २०८०

काठमाडौँ - कोशी प्रदेश मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेस गरेका...

सभामुखलाई दलको सदस्यमा गणना गर्न नमिल्ने भन्दै एमाले र राप्रपाले गराए प्रदेश प्रमुखको ध्यानाकर्षण

इकागज | असार २१, २०८०

विराटनगर- चार दलीय गठबन्धनले सभामुख बाबुराम गौतमलाई समेत दलको सदस्य बनाएर सरकार गठनको दाबी गर्न लागे...

कोशीमा कांंग्रेसलाई सत्तारोहणको हतारो, ४७ पुर्‍याउन निसानामा सभामुख

बाबुराम भण्डारी | असार २१, २०८०

विराटनगर - कोशी प्रदेशमा नयाँ सरकार निर्माणका लागि प्रदेश प्रमुख परशुराम खापुङले दिएको पाँच दिनक...

कोशीमा सरकार गठन हुँदै : कांग्रेसका थापा मुख्य मन्त्री बन्न कति सकस ?

इकागज | असार २१, २०८०

काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आज दाबी पेस हुँदैछ । प्रदेश प्रमुख पर्शुराम खापुङले नय...