धनकुटा- धनकुटाको महालक्ष्मी नगरपालिकामा रु १० करोड ९६ लाख ८५ हजारका तीन ठूला सिँचाइ आयोजना सम्पन्न हुने भएका छन् । उक्त आयोजनामध्ये एक सम्पन्न भई यो वर्षदेखि सञ्चालनमा आएको छ भने एक निर्माण पूरा हुने चरणमा र एक …