विराटनगर- नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश १ मा एमाले नेतृत्वकै सरकार बन्ने गरी सहमति टुंगिएको दाबी गरेका छन् । उनले प्रदेश १ को कार्यकारी नेतृत्वको एमालेले नै जिम्मा पाएको बताउ…