मधेसको सभामुखमा एमालेका मण्डल निर्वाचित

इकागज | माघ ३, २०७९

जनकपुरधाम - मधेस प्रदेशसभाको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित भएका छन् । 

मंगलबार प्रदेशसभामा भएको निर्वाचनमा हाल १०५ जना सांसद कायम रहेकोमा १०३ सांसदले मतदान गरेका थिए । मण्डलको पक्षमा ७४ मत आएको थियो भने उनको विपक्षमा २९  मत परेको हो । मण्डललाई कांग्रेस र नेकपा एसका सांसदबाहेक बाँकी प्रदेशसभा सदस्यहरुले मतदान गरेका छन् । 

सभामुखमा मण्डल निर्वाचित भएकाले सभामुखको अर्को प्रस्ताव खारेज भएको छ । सभामुखको लागि नेपाली कांग्रेसबाट जंगीलाल राय उम्मेदवार बनेका थिए ।

जिल्ला बचत तथा ऋण सहकारी संघ धनुषाका अध्यक्ष ध्रुव यादव पक्राउ

सुभाष कर्ण | माघ ३, २०७९

जनकपुरधाम- जिल्ला बचत तथा ऋण सहकारी संघ धनुषाका अध्यक्ष ध्रुव यादव पक्राउ परेका छन् । राष्ट्रिय सहकारी...

मधेस प्रदेशः सभामुख निर्वाचन र मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम भोलि

इकागज | माघ २, २०७९

जनकपुरधाम - मधेस प्रदेशसभा सभामुखको निर्वाचन र मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्...

पारवाहन, शैक्षिक र आवाससहितका भत्ता कर्मचारीलाई दिनुपर्ने सुझाव

सुभाष कर्ण | पुस २९, २०७९

जनकपुरधाम- नेपाल निजामती कर्मचारी संगठन मधेस प्रदेशले आठवटै जिल्लाका संगठनमा आबद्ध कर्मचारीहरूले उच्चस्त...

गत कार्यकालमा गरिएकाे कामको समीक्षा गर्न उच्चस्तरीय कमिटी गठन

सुभाष कर्ण | पुस २९, २०७९

जनकपुरधाम- मधेश प्रदेश सरकारको नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूको शपथ ग्रहणपछि बसेको पहिलो मन्त्रिपरिषद ...