जनकपुरधाम । नेपाल र भारतलाई जोडने रामायण सर्किट यात्रामा रहेका भारत गौरव पर्यटकीय रेल बिहीवार जनकपुरधाम आइपुगेको छ । मंगलवार भारतको दिल्लीबाट शुरु भएको १८ दिने रामायण सर्किट यात्रामा रहेका सो रेल ४ सय ९९ …