जनकपुर - मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको बजेट चुनाव केन्द्रित र कार्यकर्तामुखी बजेट रहेको प्रतिपक्षी दलहरुले आरोप लगाएका छन् । बुधबार प्रदेश सभामा मधेश सरकारका तर्फबाट अर्थमन्त्र…