सिके राउतको जनमत पार्टीले खोल्यो खाता, मेयरमा माझी निर्वाचित

इकागज | जेठ ४, २०७९

काठमाडौँ- सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा डा. सिके राउतको जनमत पार्टीले जितेको छ । जनमत पार्टीका मेयर पदका उम्मेदवार वीरेन्द्र माझीले जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार शैलेश साहलाई हराउँदै जितेका हुन् ।

माझीले ६ हजार ४०७ मत पाए भने साहले ६ हजार २४६ मत ल्याएका थिए । माझीले १६१ मत अन्तरले जितेका हुन् ।

स्थानीय तह निर्वाचनमा जनमत पार्टीको यो पहिलो जित हो ।

बहुदलीय व्यवस्थापछि सप्तरीमा राप्रपाको पहिलो जित, वडाध्यक्षमा चौधरी विजयी

इकागज | जेठ ४, २०७९

सप्तरी- जिल्लाको राजविराज नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले जित गरेको छ। राजविराज नगरपालिका &nda...

जनकपुरधाममा दोब्बरभन्दा बढी मतान्तरसँगै स्वतन्त्रका उम्मेदवार अगाडि

इकागज | जेठ २, २०७९

काठमाडौं– जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले आफ्नो अग्रता कायमै राखेक...

जनकपुरधाममा उम्मेदवारका एजेन्टबीच विवाद, छुरा प्रहार हुँदा दुई घाइते

इकागज | जेठ २, २०७९

काठमाडौं– मधेश प्रदेशको जनकपुरधाम उपमहानगरपालिकाको मतगणनास्थलमा उम्मेदवारका दुई एजेन्टबीच वादवि...

जनकपुरधाम उपमहानगरको मतगणना स्थलमा सञ्चारकर्मीलाई प्रवेश निषेध

सुवास कर्ण | बैशाख ३१, २०७९

जनकपुरधाम- स्थानीय तह निर्वाचन अन्तर्गत मधेश प्रदेशका राजधानी समेत रहेका जनकपुरधाम उपमहानगरपालिकाको सम्...

फ्याक्टस नेपालले गरेको सर्वेक्षण अनुसार वीरगञ्जमा गठबन्धनका उम्मेदवारले जित्ने

इकागज | बैशाख ३०, २०७९

काठमाडौँ – स्थानीय तह निर्वाचन २०७९ को अधिकांश स्थानमा सकिएको छ । केही स्थानमा दोहोरो झडप र ...