काठमाडौँ - सोमबार बिहान राति उपत्यकाका विभिन्न नदीमा आएको बाढीका कारण डुबानमा परेका पीडितलाई नेपाली सेनाले उद्धार गरेको छ । उपत्यकाका बागमती, विष्णुमती तथा मनोहरा नदीमा आएको बाढी प्रभावितलाई नेपाली सेनाको …