सिन्धुपाल्चोक - साउन २९ गते रातिको अविरल वर्षाका कारण पहिरो गई नवलपुर–चौतारा सडक बन्द भएको छ । इन्द्रावती गाउँपालिका वडा नं २ को बेंशीमाथिको पहरो भएको ठाउँमा पहिरो गई सडक बन्द हुन पुगेको स्थानीयवा…