हेटौँडा : राष्ट्रिय सभामा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने एक सदस्यको रिक्त पदका लागि हुने उपनिर्वाचन कार्यक्रमअन्तर्गत आज उम्मेदवारी दर्ता हुँदैछ । राष्ट्रिय सभा सदस्य रामबहादुर थापालाई नेकपा माओवादी केन्द्र पदमुक्त …