हेटौँडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गर्ने शैक्षिक कार्यक्रममा ७५ प्रतिशत सिटमा छात्रवृत्तिको व्यवस्था गरिने भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद् …