विदुरमा पुष्प खेती विस्तार कार्यक्रमको सुरूवात

इकागज | साउन २८, २०८१

काठमाडौँ- विदुर नगरपालिकाले पुष्प खेती विस्तार कार्यक्रमको सुरूवात गरेको छ । विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठको प्रमुख आथित्यतामा वडा नम्बर ५ र वडा नम्बर ९ मा रहेको खाली जग्गामा पुष्प खेती विस्तार कार्यक्रम सुरूवात गरिएको हो ।

उक्त स्थानमा रहेको ७ रोपनी जमिनलाई सदुपयोग गर्दै सयपत्री र मखमली जातका ९ हजार ८०० फूलका विरुवा रोप्ने कार्यको सुरुवात गरिएको छ ।

कार्यक्रममा नगप्रमुख श्रेष्ठसहित नगर उपप्रमुख प्रभा बोगटी, वडा नम्बर ५ का वडाअध्यक्ष लिलानाथ न्यैापाने, वडा नम्बर ९ का वडाध्यक्ष हरेराम भण्डारीसहित जनप्रतिनिधि, कर्मचारी, स्थानीय सरोकारवाला तथा स्थानीयहरूको सहभागिता रहेको थियो ।

काभ्रेमा विद्युतीय ‘ट्रान्सफर्मर’ चोर्ने गिरोहका १० जना पक्राउ

इकागज | साउन २८, २०८१

काभ्रेपलाञ्चोक- जिल्लाका विभिन्न स्थानबाट विद्युतीय ट्रान्सफर्मर चोरी बिक्री गर्ने १० जनालाई पक्राउ गरिएको छ ...

क्यान्सर अस्पतालमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी

इकागज | साउन २६, २०८१

चितवन- बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी सेवा...

काठमाडौँको अनामनगरमा रहेको किम्चि फास्टफुडमा मिनरल वाटरको बोतलभित्र किरा

इकागज | साउन २५, २०८१

काठमाडौँ- काठमाडौँको अनामनगरमा रहेको किम्चि फास्टफुडमा मिनरल वाटरको बोतलभित्र किरा भेटिएको छ । का...

नगर प्रहरीलाई प्रमुख महर्जनको निर्देशन : कसैको दबाब वा प्रभावमा नपरी काम गर्नू

इकागज | साउन २४, २०८१

काठमाडौँ- ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले कसैको दबाब वा प्रभावमा नपरी काम गर्न नगर प्रहरी...

संघीयता कार्यान्वयनसँगै जनतामा सेवा प्रवाह र निराशा चिर्न ठूला दलबीच सहकार्य : प्रधानमन्त्री

इकागज | साउन २२, २०८१

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयताको  कार्यान्वयन, सुशासन कायम, जनतामा सेवाप्रव...