हेटौंडामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

इकागज | जेठ ३०, २०८१

हेटौंडा- पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-७ रमनटारमा टिपरको ठक्करबाट मंगलबार राति स्कुटर चालकको निधन भएको छ।

मनहरीबाट चितवनतर्फ गइरहेको ना७ख ८४४९ नम्बरको टिपरले हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको वा प्र ०२-०३० प १६३१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक नवलपरासी मध्यविन्दु नगरपालिका-१४ का ४७ वर्षीय दिलबहादुर टन्डन क्षेत्रीको मृत्यु भएको हो।

टिपरको ठक्करबाट घाइते क्षेत्रीको उपचारका निम्ति चितवनस्थित पुरानो मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा राति नै मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

महालक्ष्मी नगरपालिकाका तीन स्थानमा ट्राफिक लाइट जडान (फोटो/भिडियो)

शुरज थपलिया | जेठ २७, २०८१

काठमाडौँ- ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकाले ट्राफिक व्यवस्थापनलाई सहज बनाउन नगरभित्रका तीन वटा स्था...

काठमाडौँ उपत्यकामा आठ लाख बढी सवारी चालक कारबाहीमा, ५७ करोड ८४ लाख राजस्व संकलन

इकागज | जेठ २७, २०८१

काठमाडौँ- ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने आठ लाख बढी सवारी चालकलाई कार...

जाडोमा न्यायो र गर्मीमा शितल हुने घर निर्माण गर्न प्रोत्साहित गर्दै ललितपुर महानगर, घरधनीलाई कर छुट दिने

इकागज | जेठ २७, २०८१

ललितपुर - तपाई घर बनाउने तयारी  गर्दै हुनुहुन्छ ?तयारीमा हुनुहुन्छ भने केही कुरामा ध्यान दिनुस्, ...

ठोरीलाई त्रिदेशीय नाकाका रूपमा स्थापित गर्नुपर्छ - प्रमुख रेनु दाहाल

इकागज | जेठ २७, २०८१

पर्सा - भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले ठोरी नाकालाई त्रिदेशीय नाकाका रूपमा स्थापित गरेर व्य...

काठमाडौँ महानगरमा जोखिममा रहेका १९ बालिका र १८ बालक गरी ३७ जनाको उद्धार

इकागज | जेठ २६, २०८१

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको बाल उद्धार टोलीले १९ जना बालिका र १८ जना बालक गरी ३७ जना बालबालि...