काठमाडौँ महानगरका कार्यपालिका सदस्यले गरे नगरसभा बैठक बहिष्कार

इकागज | असार २, २०८१

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका कार्यपालिका सदस्यहरूले नगरसभा बैठक बहिष्कार गरेका छन् । आइतबार बिहान बसेको कार्यपालिका बैठकमा उपस्थित सदस्यहरूले बैठक बहिष्कार गरेपछि नगरसभाको १५औँ बैठक स्थगित भएको हो ।

मेयर बालेन्द्र शाह (बालेन) ले आगामी असार १० गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका हुन्।  बैठक सुरु हुनासाथ मेयर शाहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे बोल्न चाहनेलाई ५ मिनेटको समय दिएका थिए।

त्यसपछि कार्यपालिका सदस्यहरू बैठक छाडेर हिँडेका हुन् ।  कार्यपालिका सदस्यहरूले बैठक बहिष्कार गरेपछि मेयर शाहले आगामी असार १० गते ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्। 

काठमाडौँ महानगरको विद्यालयमा विश्वविद्यालयका गोल्ड मेडलिस्टहरूले पढाउने

इकागज | जेठ ३२, २०८१

काठमाडौँ- अबदेखि काठमाडौँ महानगरको सामुदायिक विद्यालयमा विश्वविद्यालयका गोल्ड मेडलिस्टहरूले पढाउने भएक...

महानगरवासीले खुलामञ्‍चलाई व्यायाम स्थलको रूपमा प्रयोग गर्न पाउने

इकागज | जेठ ३२, २०८१

काठमाडौँ- खुलामञ्चलाई काठमाडौँ महानगरपालिकाले व्यायाम स्थलको रूपमा प्रयोग गर्ने भएको छ । शुक्रबार महानग...

काठमाडौं महानगरले रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्न प्रबन्ध मिलाउने

इकागज | जेठ ३२, २०८१

काठमाडौँ- काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन हुने भएको छ । शुक्रवार काठमाडौँ महा...

सामुदायिक विद्यालयको सटर बन्द नगर्न काठमाडौँ महानगरलाई उच्च अदालतको अन्तरिम आदेश

इकागज | जेठ ३१, २०८१

काठमाडौँ- उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकालाई असार ७ गतेसम्म सामुदायिक विद्यालयका सटर बन्...

काठमाडौँ महानगरले सिंहदरबारभित्रका क्यान्टिनबाट चार जना बालबालिकाको उद्धार गर्‍यो

इकागज | जेठ ३०, २०८१

काठमाडौँ - विश्व बालश्रम विरुद्धको दिवसका दिन काठमाडौँ महानगरपालिकाले संघीय प्रशासनिक सचिवालय रहेको स्...