काठमाडौँ - काठमाडौँ महानगरपालिकाले आज १५ वटा वडामा ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’ सुरु गरेको छ । सामाजिक विकास विभागले राष्ट्रिय सभा गृहमा औपचारिक समारोह आयोजना गरेर कार्यक्रम थालनी गरेको हो…