कर्णाली प्रतिष्ठान र मलेसियाको सनवे मेडिकल सेन्टरबीच सहकार्य

इकागज | कात्तिक १५, २०८०

कर्णाली- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मलेसियाको सनवे मेडिकल सेन्टर बीच सम्झौता भएको छ । सम्झौताले ती दुई स्वास्थ्य सेवा प्रदायक सस्थामा कार्यरत जनशक्तिबीच सहकार्य हुने बताइएको छ ।

मङ्गलबार मलेसियामा आयोजित कार्यक्रममा प्रतिष्ठानका तर्फबाट उपकुलपति डा. मङ्गल रावल र सेन्टरका तर्फबाट अध्यक्ष डा लाउ बेन लोङ्गले सम्झौतामा हस्ताक्षर गरेका थिए । सो अवसरमा मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले सम्झौता नेपालको दुर्गम जिल्लामा स्थापित प्रतिष्ठानका लागि सहयोगी बन्ने बताए ।

सामूहिक हत्या गरिएका चारै जनाको शव गमगढी ल्याइयो : यस्तो छ प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष

इकागज | कात्तिक १२, २०८०

मुगु- जिल्ला प्रहरी कार्यालय मुगुले  मृतावस्थामा फेला परेका एकै परिवारका आमासहित दुई छोरा र एक &...

राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद मिनाहा पाएको २५ दिनमा विकले गरे होटेलमा लगेर महिलाको हत्या

इकागज | कात्तिक २, २०८०

सुर्खेत- राष्ट्रपति रामचन्द्र पौडेलबाट बाँकी कैद मिनाहा पाएका रुकुम पश्चिमका एक व्यक्तिले जेलमुक्त भए...

नेपाल प्रहरीले अन्तर्राष्ट्रिय छवि बनाएको छः मुख्यमन्त्री शर्मा

इकागज | असोज ३०, २०८०

सुर्खेत - कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले नेपाल प्रहरीले अन्तर्राष्ट्रियस्तरसम्म आफ्नो छवि ...

छेडागाड नगरको खर्चमा व्यक्तिको घरमा जोडिएको इन्टरनेट काटियो, १० लाख बढी जोगियो

इकागज | असोज ३०, २०८०

जाजरकोट- छेडागाड नगरपालिकाका कर्मचारीले पालिकाकै रकमबाट व्यक्तिगत रुपमा चलाइरहेको इन्टरनेट सेवा बन्द ग...