सुर्खेत- हुम्लाको चङ्खेली गाउँपालिका वडा नम्बर ५ को डाँफे मतदान केन्द्रमा झडप हुँदा मतदान स्थगित भएको छ । झडपमा परी त्यहाँ कार्यरत असई रामकुमार चौधरी घाइते भएका छन् । हुम्लाका प्रमुख जिल्ला अधिकारी स…