डोटी : जिल्लाको दिपायल सिलगढी नगरपालिका-७ तथा पूर्वीचौकी गाउँपालिका-१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्…