कैलाली- कैलाली उद्योग वाणिज्य संघको उपाध्यक्ष (वाणिज्य)मा केशवराज जोशी निर्विरोध निर्वाचित भएका छन् । सुरेन्द्र राठीको प्यानलबाट उम्मेदवारी दिएका जोशी निर्विरोध भएका हुन् । निर्वाचन संयोजक लोकबहादुर बिष्टका अनुसा…