कैलाली -यसअघि काठमाडौँबाट मात्रै पहिलो उडान गर्दै आएको बुद्ध एयरले आजदेखि धनगढीबाट पहिलो उडान सुरु गरेको छ । यसअघि काठमाडौँबाट जहाज आएपछि मात्र यहाँबाट यात्रुहरू काठमाडौँ उड्न पाउने गरेकामा आजदेखि कैल…