कैलाली- कैलालीमा सत्तारुढ पाँच दलीय गठबन्धनबाट बाहिरिएको जनता समाजवादी पार्टी (जसपा) ले धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारको टुङ्गो लगाएको छ । पाँच दलीय गठबन्धनबाट बाहिरिएर मधेश केन्द्रीत दल…