सुदूरपश्चिम

कांग्रेस संसदीय दलको नेता छान्न बसेको वैठक निष्कर्षविहीन

इकागज | पुस १९, २०७९

कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेता छान्न बसेको वैठक निष्कर्षविहीन बनेको छ। प्रदेशमा संसदीय दलको नेताका लागि प्रदेश सभामा निर्वाचित ६ जनाले दाबीका छन् ।

कांग्रेस प्रदेश सभापति वीरबहादुर बलायर प्रदेश बाहिर रहेकोले उपसभापति लोकराज अवस्थीको अध्यक्षतामा बसेको बैठकले कुनै निष्कर्ष निकाल्न नसकेको हो । संसदीय दलको नेतामा प्रदेशका महामन्त्री समेत रहेका अछामका मेघराज खड्का, कञ्चनपुरका बहादुरसिंह थापा, दिवानसिंह विष्ट, कैलालीका प्रकाश बहादुर देउवा, कमल शाह र बैतडीका शिवराज भट्टले दाबी गरेका छन् ।

नागरिक उन्मुक्ति पार्टीको अडानपछि सुदूरपश्चिम प्रदेश सरकार गठनमा अन्योल

दीपक उपाध्याय | पुस १८, २०७९

कैलाली - माग र मुद्दा सम्बोधन नभएसम्म सरकार गठनमा कसैलाई सहयोग नगर्ने र सहभागीसमेत नहुने नागरिक उन्मुक्...

सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीकाे दाबी

इकागज | पुस १४, २०७९

कैलाली- नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीको दाबी गरेको छ । नागरिक उन्मुक्ति ...