सुदूरपश्चिम

भीरबाट लडेर बैतडीमा एकको मृत्यु

इकागज | मंसिर १०, २०७९

बैतडी- बैतडीको पुर्चौडी नगरपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । पुर्चौडी ६ खठायतगाउँकी ३२ वर्षीया लिला खडायतको खर काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो । 

शनिबार दिउँसो ३ बजेको समयमा खर काट्ने क्रममा भकरेडीमाणौ नजिकैको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको स्थानीय लक्ष्मण बोहराले बताए । 

मृतक लिला खडायतका २ छोरी एक छोरा छन् । श्रीमान रोजगारीका सिलसिलामा भारतमा छन् ।
 

कैलाली-३ को दुवै प्रदेश सभा पनि नागरिक उन्मुक्ति पार्टीको पोल्टामा

इकागज | मंसिर ७, २०७९

कैलाली- प्रतिनिधि सभामा जित निकालेको कैलाली क्षेत्र नम्बर ३ बाट प्रदेश सभाको दुवै सिटमा नागरिक उन्मुक्ति...

उन्मुक्ति पार्टीको दबदबा रहेकाे सुदूरपश्चिममा माओवादी पछाडि, कांग्रेस-एमाले बराबरमा

इकागज | मंसिर ६, २०७९

धनगढी- आइतबार सम्पन्न प्रतिनिधि सभाको मतगणना जारी रहँदा माओवादी केन्द्रले कुनै पनि स्थानमा अग्रता ल्याउन ...

देउवा-सागर मतान्तर २९९०

इकागज | मंसिर ६, २०७९

डडेल्धुरा- प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुरामा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले ...

डडेल्धुरामा ९३७८ मत गणना : देउवा, ढकाल र मल्लले कति पाए मत ?

इकागज | मंसिर ६, २०७९

डडेल्धुरा- प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुरामा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले ...

एक हजार बढी मतले पछि परे सागर ढकाल, मल्लभन्दा झण्डै तेब्बर मतले अगाडि देउवा

इकागज | मंसिर ५, २०७९

डडेल्धुरा- प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुरामा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले ...