काठमाडौँ- अक्टोबरमा प्रक्षेपणको तयारी गरिएको नासाको युरोपा क्लिपर मिसनले बृहस्पतिको चिसो चन्द्रमाको सतह मुनि जीवनलाई समर्थन गर्न सक्ने स्थानहरू भएको वा नभएको भन्ने अध्ययन गर्नेछ । तर अक्टोबरमा नासाले युरोपा क्लिप…