सूचना-प्रवधि

ओपन एआईले नयाँ पुस्ताको एआई मोडल 'जिपिटी-५' घोषणा गर्दै

इकागज | चैत ८, २०८०

काठमाडौँ- ओपन एआईले एआई मोडल 'जिपिटी-५' घोषणा गर्ने भएको छ ।  विभिन्‍न सुधारसहित ओपन एआईले २-३ महिनाभित्रमा नयाँ  पुस्ताको एआई मोडल 'जिपिटी-५' घोषणा गर्ने जनाएको छ । केहि महत्त्वपूर्ण अपग्रेडसहित नयाँ मोडेल घोषणा गर्न लागेको हो ।

सन्‌ २०२४ को मध्येसम्म आफ्नो अर्को पुस्ताको ठूलो स्तरको भाषा मोडेलसहित 'जिपिटी-५' जारी गर्ने योजना गरिरहेको छ । ओपन एआईले पछिल्लो मोडेलको डेमो संस्करण केही व्यवसायिक ग्राहकहरूका लागि पहिले नै उपलब्ध गराउने बताइएको छ ।

मिस्टरबिस्टले अहिलेसम्मकै ठूलो टिभी 'रियालिटी शो' गर्ने, ५ मिलियन डलर पुरस्कार

इकागज | चैत ६, २०८०

काठमाडौँ- युट्यूब स्टार मिस्टरबिस्ट अर्थात जिम्मी डोनाल्डसनले अहिलेसम्मकै ठूलो टिभी 'रियालिटी शो'...

अस्ट्रेलियाका ट्याक्सी चालकलाई १७८ मिलियन अमेरिकी डलर तिर्न उबर तयार

इकागज | चैत ५, २०८०

काठमाडौँ- अमेरिकी ट्रान्सपोर्टेसन कम्पनी उबरले अस्ट्रेलियामा मुद्दा सुल्झाउन ट्याक्सी संचालक तथा चालकहरूलाई...

'चीनले अन्य देशभन्दा छिटो कामदारलाई रोबोटद्वारा विस्थापित गरिरहेको छ'

इकागज | चैत २, २०८०

काठमाडौँ- चीनले अन्य देशभन्दा छिटो कामदारलाई रोबोटद्वारा विस्थापित गर्दै गरेको अमेरिकी थिंक ट्यांक...

गुगलले रोक्यो जेमिनी च्याटबोटमा निर्वाचनसम्बन्धी उत्तर

इकागज | फागुन ३०, २०८०

काठमाडौँ- गुगलले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबोट जेमिनीमा निर्वाचनसम्बन्धि उत्तरहरुमाथि रोक लगाएक...