ब्रोकरको डाटा सेन्टरमा समस्याका कारण सेयर कारोबार बन्द

इकागज | फागुन ३०, २०७८

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) मा कारोबार बन्द भएको छ । ब्रोकरको डाटा सेन्टरमा प्राविधिक समस्या आएको भन्दै कारोबार बन्द भएको हो ।

ब्रोकरको डाटा सेन्टरमा समस्या आज बजार खुले देखिनै देखिएको थियो तर नेप्सेले १२ बजेर ५३ मिनेटमा बजार बन्द गरेको ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष नरेन्द्र सिजापतिले जानकारी दिए । टेक्निकल समस्या रहेको कारण आफूलाई त्यति जानकारी नभएको र समस्या समाधान पश्चात कारोबार सुरु हुने उनले बताए ।

नेष्डो लघुवित्तको आइपिओ आज बाँडफाँट हुँदै, २५ लाखको हात खाली हुने

इकागज | फागुन २४, २०७८

काठमाडौँ- नेष्डो समृद्ध लघुवित्तको आइपिओ आज मंगलबार बाँडफाँट हुँदैछ । नेष्डो लघुवित्तमा २६ हजार लाख बढ...

कतैबाट प्रभावित नभई काम गर्न धितोपत्र बोर्डका अध्यक्षलाई अर्थमन्त्रीको निर्देशन

इकागज | फागुन १८, २०७८

काठमाडौँ - अर्थमन्त्री जनार्दन शर्माले कतैबाट प्रभावित नभई संस्था र लगानीकर्ताहरुको हितका लागि स्वतन्त्र रुप...

नेप्सेमा ४३ अंकले गिरावट, सबैभन्दा धेरै गुमाउनेमा जलविद्युत क्षेत्र

इकागज | फागुन १६, २०७८

काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबारको ४३ अंकले गिरावट आएको छ । साताको दोस्रो कारोबारको द...